सपना
निंद्रामा आवाज, चित्र र भावनाको अनुभव हुनु नै सपना हो। सपनाको वैज्ञानिक अध्ययनलाई ओनेइओलोजि भनिन्छ। सुतिरहेको बेलामा मानिसको दिमागमा एक चरणमा पुगेपछि, तस्विर, सब्द, आदिको भ्रम जस्तो दिमागमा पैदा हुन्छ। यो निन्द्राको चरणलाई 'निन्द्राको रेड आई मोवेमेंट चरण' भनिन्छ। निन्द्रामा देखेको सपनाको कुराहरु मानिसको जीवनसंग सम्बन्धित हुन पनि संचा र नहुन पनि सक्छ। मानिसहरुले ज कुरा सुत्ने बेलामा सोचेर सुत्छ, त्यहि कुराको बारेमा सपना देख्छ भन्ने पनि मान्यता (विश्वास) रहेको छ। यो सबै सपनामा देखिने कुराहरु मानिसको जीवनसंग सम्बन्धित पनि हुन्छ सक्छ र नहुन पनि सक्छ। एउटा सपनाको अबदी केहि सेकेन्ड, केहि मिनट र केहि घन्टाको रहने पनि वैज्ञानिकहरुले अनुमान लगाएका छन्। सपनामा देखेको, सुनेको, तथा अनुभव गरेको कुराहरु निन्द्राबाट बिउजेपछि याद नहुने, र याद भए पनि एक्दैमै मन्द यादहरु रहने गर्दछ।
सपनालाई नेपाली र हिन्दी भाषामा मानिस तथा अन्य वस्तुको नामको रुपमा पनि प्रयोग गरिन्छ।
![]() |
विकिमिडिया कमन्समा Dreaming सम्बन्धी अन्य सामग्रीहरू रहेका छन् । |