सपनाको नौलो संसार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सपनाको नौलो संसार राजेश हमाल, दिलिप रायमाझी, शुशिल क्षेत्री, रिचा घिमिरे, तृप्ति नाडकर, कमला दाहाल, जितु नेपाल, राधा लम्साल द्वारा अभिनित नेपाली कथानक चलचित्र हो। यस चलचित्रका निर्देशक राजेन्द्र शाह हुन्।


यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]