समावेशीकरण

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पछाडी पारिएका वर्ग, समुदाय, क्षेत्र र लिङ्गका मानिसहरूलाई मूलधारमा ल्याउन उदेश्य वा नाम मा सरकारी संस्था , सरकार को अनुदान मा आश्रित संस्था र गैरसरकारी संस्थाहरूमा आरक्षण,अग्रअधिकार र सकारात्मक विभेद को प्रयोग गरी समावेश गरिने प्रक्रिया लाई समावेशीकरण भनिन्छ ।


समावेशीकरण गराउने तरीकाहरू

→ आरक्षण → सकारात्मक विभेद → सशक्तिकरण गरेर → लक्षित कार्यक्रम गरेर → समानुपातिक प्रतिनिधीत्व गराएर → मानव विकास र गरीबी निवारणको क्षेत्रमा लगानी गरेर → जनचेतनामुलक कार्यक्रम सञ्चालन गरेर