सम्झना खड्का
स्वरूप
व्यक्तिगत जानकारी | |||||||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
जन्म | २०५६ भदौ २६ | ||||||||||||||||||||||||||
ब्याटिङ | दायाँ हाते | ||||||||||||||||||||||||||
बलिङ | लेगब्रेक गुगली | ||||||||||||||||||||||||||
अन्तर्राष्ट्रिय जानकारी | |||||||||||||||||||||||||||
राष्ट्रिय टोली | |||||||||||||||||||||||||||
टिट्वान्टी पहिलो खेल | जेठ १६ २०८१ v मलेशिया | ||||||||||||||||||||||||||
अन्तिम टिट्वान्टी अन्तर्राष्ट्रिय | श्रावण ४ २०८१ v संयुक्त अरब इमिरेट्स | ||||||||||||||||||||||||||
खेल जीवन तथ्याङ्क | |||||||||||||||||||||||||||
| |||||||||||||||||||||||||||
स्रोत: CricInfo, २०८१ श्रावण ४ |
सम्झाना खड्का नेपाल महिला राष्ट्रिय क्रिकेट टोलीकी दायाँ हाते मुङ्ग्रे हुन्।[१]
अन्तर्राष्ट्रिय करियर
[सम्पादन गर्नुहोस्]२०८० जेठमा, उनलाई मलेसिया भ्रमणका लागि नेपालको टोलीमा नाम दिइएको थियो जहाँ उनले अन्तर्राष्ट्रिय क्रिकेटमा पदार्पण गरेकी थिइन्।[२]
२०८१ श्रावणमा, उनले २०२४ महिला बिश-२०से एसिया कप अन्तर्गत संयुक्त अरब इमिरेट्स विरुद्ध ७२ * दाैडको योगदानका साथ खेल जिताएकी थिइन् र महिला एसिया कपमा अर्धशतक बनाउने नेपाल महिला राष्ट्रिय क्रिकेट टोलीको पहिलो मुङ्ग्रे पनि बनेकी थिइन्।[३]
- ↑ "Samjhana Khadka", Cricinfo, अन्तिम पहुँच १९ जुलाई २०२४।
- ↑ "NEP Women vs Mas Women, 1st T20I at Bangi, NEP-W in MAL, May 29 2023-Full Scorecard", ESPNcricinfo, अन्तिम पहुँच १९ जुलाई २०२४।
- ↑ "Khadka, Barma star in Nepal's maiden Women's Asia Cup win", ESPNcricinfo, अन्तिम पहुँच १९ जुलाई २०२४।