सामग्रीमा जानुहोस्

नेपाल महिला राष्ट्रिय क्रिकेट टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नेपाल
नेपाल क्रिकेट सङ्घको लोगो
कप्तानरुबिना क्षेत्री
पहिलो अन्तर्राष्ट्रिय
थाइल्यान्ड विरुद्ध, जोहोर क्रिकेट एकेडेमी ओभलमा १२ जुलाई २००७ मा
सम्म १० फेब्रुअरी २०१६

नेपाल महिला राष्ट्रिय क्रिकेट टिम (अङ्ग्रेजी: Nepal women's national cricket team) अन्तर्राष्ट्रिय स्तरको महिला क्रिकेटमा नेपालको प्रतिनिधित्व गर्ने टिम हो। यस टिमले २००७ को जुलाईमा मलेसिया मा भएको एसीसी महिला क्रिकेट प्रतियोगिताबाट अन्तर्राष्ट्रिय खेल खेल्न थालेको हो। त्यसपछि नेपालले विभिन्न प्रतियोगितामा सहभागीता जनाउँदै आइरहेको छ। नेपाली महिला टिमको वर्तमान कप्तान रुबिना क्षेत्री, प्रशिक्षक श्याम सुन जंग थापा र मेनेजर सन्जय राज सिंह रहेका छन्।

विस्तृत विवरण

[सम्पादन गर्नुहोस्]

प्रतियोगिता इतिहास

[सम्पादन गर्नुहोस्]

एसियन गेम्स

[सम्पादन गर्नुहोस्]

रेकर्ड र तथ्यांकहरू

[सम्पादन गर्नुहोस्]

वर्तमान टिम

[सम्पादन गर्नुहोस्]

महिला क्रिकेट (२०१४ एसियन गेम्स– महिला) मा सहभागि नेपाली महिला क्रिकेट टोली :

नाम उमेर ब्याटिङ तरिका बलिङ तरिका
कप्तान र अलराउण्डर
रुबिना क्षेत्री३२दाँया हातेदाँया हाते मध्यम गति
उप कप्तान र विकेट किपर
ममता थापा३४दाँया हातेदाँया हाते मध्यम गति
सुरूवाती ब्याट्सम्यान
शोभा आले३६दाँया हातेदाँया हाते मध्यम गति
काजल श्रेष्ठ२६
मध्यक्रमका ब्याट्सम्यान
ममता चौधरी२७दाँया हाते
इन्दु बर्मा२८दाँया हातेदाँया हाते मध्यम गति
सरस्वती कुमारी चौधरी२९दाँया हाते
अञ्जली चन्द३०दाँया हातेदाँया हाते मध्यम गति
तृष्णा सिंह३३दाँया हाते
अलराउण्डर
सरिता मगर३३दाँया हातेदाँया हाते मध्यम तिव्र गति
सिता मगर३४बाँया हातेबाँया हाते मध्यम-तिव्र गति
नरी थापा३३बाँया हातेबाँया हाते तिव्र-मध्यम गति
वलर
करुणा भण्डारी३७दाँया हातेदाँया हाते अफ ब्रेक
सोनु खड्का३१दाँया हातेबाँया हाते तिव्र-मध्यम गति
रेखा रावल३४दाँया हातेबाँया हाते मध्यम गति

वैकल्पिक खेलाडीहरू

[सम्पादन गर्नुहोस्]
  1. बिनु बुढामगर
  2. ज्योती पाण्डे
  3. कबिता गौतम
  4. रोशनी बोहरा

आगामी प्रतियोगिता

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]