ज्योती पाण्डे
स्वरूप
व्यक्तिगत जानकारी | |
---|---|
जन्म | नेपाल | ७ फेब्रुअरी १९९७
ब्याटिङ | दाँया हाते |
भूमिका | Wicketkeeper |
अन्तर्राष्ट्रिय जानकारी | |
राष्ट्रिय टोली | |
टिट्वान्टी पहिलो खेल (क्याप २१) | १७ नोभेम्बर २०२१ v कतार |
अन्तिम टिट्वान्टी अन्तर्राष्ट्रिय | २४ जुन २०२२ v संयुक्त अरब इमिरेट्स |
स्रोत: Cricinfo, २४ जुन २०२२ |
ज्योती पाण्डे ( नेपाली: ज्योती पाण्डे (जन्म ७ फेब्रुअरी १९९७, नेपाल) नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीबाट खेल्ने नेपाली क्रिकेट खेलाडी हुन्।[१]
अक्टोबर २०२१ मा, उनलाई संयुक्त अरब इमिरेट्समा २०२१ आईसीसी महिला टी-२० विश्वकप एसिया छनोट प्रतियोगिताको लागि नेपालको टोलीमा समावेश गरिएको थियो।[२] उनले १७ नोभेम्बर २०२१ मा, कतारको नेपाल महिला भ्रमणमा कतार विरुद्ध आफ्नो टि२०मा डेब्यू गरिन।[३][४]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "ज्योती पाण्डे", ESPN Cricinfo, अन्तिम पहुँच ८ फेब्रुअरी २०२२।
- ↑ "Nepal squad announced for Women's T20 World Cup Asia qualifiers in UAE", Czarsportz, अन्तिम पहुँच ५ फेब्रुअरी २०२२।
- ↑ "Nepal and Qatar women's cricket team to play 3 match T20I series from 16th November", Female Cricket, अन्तिम पहुँच ५ फेब्रुअरी २०२२।
- ↑ "2nd T20I, Doha, Nov 17 2021, Nepal Women tour of Qatar", ESPNcricinfo, अन्तिम पहुँच ८ फेब्रुअरी २०२२।