सम्पूर्ण राग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सम्पूर्ण राग मा ७ वटा स्वर समावेश भएको हुन्छ। यो राग भारतीय शास्त्रीय सङ्गीत तथा कर्नाटक सङ्गीतमा प्रचलित राग हो।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]