सामग्रीमा जानुहोस्

ससेर काङ्गरी

ससेर काङ्गरी
ससेर काङ्गरी तेस्रो (बायाँ), ससेर काङ्गरी दोस्रो (दायाँ)
सर्वोच्च विन्दु
उचाइ७,६७२ मी (२५,१७१ फिट)[]
प्रमुखता२,३०४ मी (७,५५९ फिट)[]
सूचीअल्ट्रा
निर्देशाङ्क३४°५१′५४″उ ७७°४५′०९″पू / 34.86500°N 77.75250°E / 34.86500; 77.75250[]
नामकरण
नेपाली अनुवादYellow Snow Mountain[]
नामको भाषालदाखी
भूगोल
ससेर काङ्गरी मा पर्दछ भारत
ससेर काङ्गरी
ससेर काङ्गरी
लदाखको नक्सामा ससेर काङ्गरी
ससेर काङ्गरी मा पर्दछ लदाख
ससेर काङ्गरी
ससेर काङ्गरी
ससेर काङ्गरी (लदाख)
स्थानलदाखको भारत, चिन तथा पाकिस्तान बिच विवादित क्षेत्र
हिमशृङ्खलाससेर मुजताग, काराकोरम
आरोहण
पहिलो आरोहण५ जुन १९७३ मा दावा नुर्बु, दा तेन्जिङ, निमा छिरिङ र ठोन्डुपद्वारा[]
सबैभन्दा सजिलो मार्गहिउँको चढाइ

ससेर काङ्गरी लदाखको भारत, चिन तथा पाकिस्तान बिच विवादित क्षेत्रमा अवास्थित हिमाल हो।

आरोहण इतिहास

[सम्पादन गर्नुहोस्]

५ जुन १९७३ मा दावा नुर्बु, दा तेन्जिङ, निमा छिरिङ र ठोन्डुप सहितको समुहले ससेर काङ्गरीको सफल आरोहण गरेको थियो।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. 1 2 3 "The Karakoram, Pakistan Himalaya and India Himalaya" Ultra-Prominence Page. Peaklist.org. Retrieved 2012-01-20.
  2. 1 2 3 Singh, Jogindar (१९७५), "Saser Kangri", Climbs And Expeditions, American Alpine Journal (American Alpine Club) 20 (1): ६५, अन्तिम पहुँच २०१५-०४-१४

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]