सहायक सेनानी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सहायक सेनानी धेरै राष्ट्रहरूका सेना, वारुणयन्त्र शाखा, प्रहरी जस्ता सङ्गठनहरूको सबैभन्दा कनिष्ठ वा उपसेनानी भन्दा तल्लो दर्जा हो।[१]

नेपाली सेना[सम्पादन गर्नुहोस्]

नेपाली सेनाको सहायक सेनानी पदको दर्जा चिह्न
नेपाली सेनाको सहायक सेनानी पदको दर्जा चिह्न

नेपाली सेनामा उपसेनानी नेपाल सरकारको अधिकृत सरहको दर्जा हो।[२][३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "NEPALI ARMY RANK STRUCTURE", www.nepalarmy.mil.np, नेपाली सेना, अन्तिम पहुँच ११ अक्टोबर २०२० 
  2. "मर्यादाक्रममा सेनाको आपत्ति", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२०-०८-३१ 
  3. "'लडाकू उपसेनानीबाट केही महिनामै कर्णेल'", बिबिसी नेपाली (नेपालीमा), २०१३-०४-२८, अन्तिम पहुँच २०२०-०८-३१