साइमन जोस एन्टोनियो डे ला सन्तीसिमा ट्रिनिडाड बोलिवर वाई पलासिओस पोंटे वाई ब्लैंको (२४ जुलाई १७८३ - १७ दिसम्बर १८३०) सामान्यतः साइमन बोलिवर को नामले चिनिने गर्दछन्। उनी भेनेजुएलाका एक सैन्य और राजनीतिक नेता थिए।
यो लेख अपुरो छ। तपाईं यसलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ।