सागर ढकाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सागर ढकाल
व्यक्तिगत जानकारी
जन्म (2001-12-14) १४ डिसेम्बर २००१ (उमेर २२)
ब्याटिङबाया हाते
बलिङढिलो बायाँ हात अर्थोडक्स
भूमिकाबलर
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
एदिअ पदार्पण (क्याप २८)१६ मार्च २०२२ v पपुवा न्युगिनी
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय१५ जुन २०२२ v संयुक्त राज्य अमेरिका
टि२०आई पदार्पण (क्याप ३६)११ फेब्रुअरी २०२२ v ओमान
अन्तिम टि२०आई२४ फेब्रुअरी २०२२ v ओमान

सागर ढकाल (जन्म १४ डिसेम्बर २००१) एक नेपाली क्रिकेट खेलाडी हुन्।[१][२] फेब्रुअरी २०२२ मा, उनलाई २०२१–२२ ओमान चतुर्भुज सिरिजका लागि नेपालको ट्वान्टी२० अन्तर्राष्ट्रिय टोलीमा नाम दिइएको थियो। ढकालले नेपालका लागि ११ फेब्रुअरी २०२२ मा ओमान विरुद्ध टि-२० मा डेब्यु गरेका थिए। मार्च २०२२ मा, उनलाई २०२२ संयुक्त अरब इमिरेट्स त्रि-राष्ट्रिय शृंखलाका लागि नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय टोलीमा नाम दिइएको थियो। उनले नेपालको लागि १६ मार्च २०२२ मा पपुवा न्युगिनी विरुद्ध एकदिवसीय क्रिकेटमा डेब्यू गरेका थिए।[३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Sagar Dhakal - Malaysian Cricket Association", www.cricketmalaysia.com (en-USमा), मूलबाट १४ फेब्रुअरी २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ फेब्रुअरी २०२२ 
  2. "Sagar Dhakal profile and biography, stats, records, averages, photos and videos", ESPNcricinfo (अङ्ग्रेजीमा), मूलबाट ११ फेब्रुअरी २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ फेब्रुअरी २०२२ 
  3. "68th Match, Sharjah, Mar 16 2022, ICC Men's Cricket World Cup League 2", ESPN Cricinfo, मूलबाट १४ मार्च २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ मार्च २०२२