सागर ढकाल
स्वरूप
व्यक्तिगत जानकारी | |
---|---|
जन्म | १४ डिसेम्बर २००१ |
ब्याटिङ | बाया हाते |
बलिङ | ढिलो बायाँ हात अर्थोडक्स |
भूमिका | बलर |
अन्तर्राष्ट्रिय जानकारी | |
राष्ट्रिय टोली |
|
ओडिआई पहिलो खेल (क्याप २८) | १६ मार्च २०२२ v पपुवा न्युगिनी |
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय | १५ जुन २०२२ v संयुक्त राज्य अमेरिका |
टिट्वान्टी पहिलो खेल (क्याप ३६) | ११ फेब्रुअरी २०२२ v ओमान |
अन्तिम टिट्वान्टी अन्तर्राष्ट्रिय | २४ फेब्रुअरी २०२२ v ओमान |
सागर ढकाल (जन्म १४ डिसेम्बर २००१) एक नेपाली क्रिकेट खेलाडी हुन्।[१][२] फेब्रुअरी २०२२ मा, उनलाई २०२१–२२ ओमान चतुर्भुज सिरिजका लागि नेपालको ट्वान्टी२० अन्तर्राष्ट्रिय टोलीमा नाम दिइएको थियो। ढकालले नेपालका लागि ११ फेब्रुअरी २०२२ मा ओमान विरुद्ध टि-२० मा डेब्यु गरेका थिए। मार्च २०२२ मा, उनलाई २०२२ संयुक्त अरब इमिरेट्स त्रि-राष्ट्रिय शृंखलाका लागि नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय टोलीमा नाम दिइएको थियो। उनले नेपालको लागि १६ मार्च २०२२ मा पपुवा न्युगिनी विरुद्ध एकदिवसीय क्रिकेटमा डेब्यू गरेका थिए।[३]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Sagar Dhakal - Malaysian Cricket Association", www.cricketmalaysia.com (en-USमा), मूलबाट १४ फेब्रुअरी २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ फेब्रुअरी २०२२।
- ↑ "Sagar Dhakal profile and biography, stats, records, averages, photos and videos", ESPNcricinfo (अङ्ग्रेजीमा), मूलबाट ११ फेब्रुअरी २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ फेब्रुअरी २०२२।
- ↑ "68th Match, Sharjah, Mar 16 2022, ICC Men's Cricket World Cup League 2", ESPN Cricinfo, मूलबाट १४ मार्च २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ मार्च २०२२।