साझेदारी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

साझेदारी (अङ्ग्रेजी: Partnership) भन्नाले यस्तो गठबन्धन हो जसमा दुई वा सो भन्दा बढी पक्षहरू साझेदारको रूपमा आपसी उद्देश्य पूर्तिको लागी एककित रूपमा समन्वयकारी तरिकाले कार्य गर्ने गर्दछन् । साझेदारीमा साझेदारहरूले व्यक्ति, संस्था, विद्यालय, सरकार हुन सक्दछन् ।  

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]