सामग्रीमा जानुहोस्

सानु शर्मा रचनासूची

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

यो सूची आख्यानकार तथा कवि सानु शर्माद्वारा रचित तथा उनका बारेका रचित रचनाहरूको संक्षिप्त सूची हो ।

  • ती सात दिन, वि.सं. २०८०
  • फरक, वि.सं. २०७८
  • उत्सर्ग, वि.सं. २०७७
  • विप्लवी, वि.सं. २०७४
  • अर्थ, वि.सं. २०६७
  • जीतको परिभाषा, वि.सं. २०६६
  • अर्धविराम, वि.सं. २०६०
  • अर्को देशमा, वि.सं. २०८०
  • एकादेशमा, वि.सं. २०७४

कथासङ्ग्रह एकादेशमामा समाविष्ट कथाहरू-

[सम्पादन गर्नुहोस्]
  • इनाम
  • गुनासो
  • भाउजू
  • बाको चश्मा
  • सन्तान
  • अक्षरको अवसान
  • मर्यादाको साथी
  • मेरी भ्यालेन्टाइन
  • एक रात
  • सालीको झुम्का
  • चोट
  • छोरी
  • पारुल
  • साथ
  • परिस्थिति
  • सम्बन्ध
  • जबाफ
  • प्रारब्ध
  • उऋण

कथासङ्ग्रह अर्कोदेशमामा समाविष्ट कथाहरू

[सम्पादन गर्नुहोस्]
  • सौता
  • लकडाउन
  • परी
  • नयाँ मोड
  • म परी
  • बन्द खाम
  • ग्लानि
  • अर्थात् ऊ
  • अस्तु
  • प्रारब्ध र म
  • सुरुवात
  • मेरो म
  • निसाफ
  • नयाँ सोच
  • बकाइनाको बोट

अन्य कथाहरू

[सम्पादन गर्नुहोस्]
  • आइमाई
  • घरको बाटो
  • जिग्री
  • पक्षी
  • बहाना
  • म, लोग्ने र ऊ
  • मेघा
  • "...अनुहारहरू"
  • अन्त्यहीन कथा
  • उही मन अचेल
  • ए जिन्दगी!
  • एउटा बिहानीको प्रतीक्षामा
  • कतै नभनेको एउटा कुरा
  • घाउहरूको रङ्ग
  • चाहना
  • जिजीविषा
  • जिन्दगी र म
  • जीवनको यस पाटोमा
  • तिमी सोद्छौ भने
  • द्विविधा
  • नसोध मलाई
  • निशब्द शब्दहरू
  • प्राप्तिविहीन उज्यालो
  • प्रतिरूपसँगको मेरो प्रेम
  • प्रेम दिवस
  • बँचाइमा जीवन मिसिएझैँ
  • बितेर गएका मेरा दिनहरूलाई
  • भरिपूर्ण रिक्तता
  • भेटूँ म कुनै दिन त्यसरी
  • मन
  • मनको कथा
  • मायाको मीठास
  • मोहको अधूरो यात्रा
  • यादहरूको गाँठो
  • रोजाइ
  • लेख्न बाँकी कुरा
  • सन्तान
  • सपनाको स्वर्णिम आकृति
  • शीतल उष्णता
  • सोह्रै आना बनाइदेऊ
  • स्थिरताको भय
  • कहाँबाट खोजिल्याऊँ
  • जवाफ दिऊँ अब
  • जिन्दगी कहीँ घामजस्तो
  • ढुङ्गाले सुन्दैन
  • तेल सकिएको प्यालाजस्तै छ
  • धेरै देखेँ सपनाहरू
  • बाटो हराएको बटुवा
  • मायालु मेरो तिमी
  • मेरो मन तिमीले
  • लुकाएका केही कुरा
  • आकाङ्क्षाका अनगिन्ती
  • ए समय! मलाई पनि
  • कहाँ हुन्छ सबै राम्रो
  • गहिरो निदमा
  • जब दियो डराउँदैन
  • जलाएर सपना आँखामा
  • डुब्ने इच्छा मेरो
  • तिमी थियौ र त थिए
  • धूवाँ धूवाँ जीवन मेरो
  • फूलले भन्यो काँडासँग
  • बग्ने आँट मेरो
  • मनको बगैँचामा
  • मन्दिरको ढुङ्गामा मेरो
  • मिल्दै मिलेन कुनै तालमेल
  • मेरा दुःख मैलाई भारी
  • यही सोचेर नै
  • या त सजाय पाउनुपर्छ
  • शरीर छ कहीँ, मन कहीँ
  • सम्हालिन देऊ मलाई
  • सुखदुःख मिसिएको
  • हामीलाई भेटाएको
  • हाम्रो मायाको
  • हार-जितको यो खेलमा

अङ्ग्रेजीमा अनूदित कविता

[सम्पादन गर्नुहोस्]
  • THE HEART, A HEART IT IS
  • MAY I MEET YOU SOMEDAY LIKE THIS
  • AN UNTOLD SECRET
  • THE SAME HEART NOWADAYS
  • ON THIS SIDE OF LIFE
  • ME AND MY LIFE
  • THE DESCENDANTS
  • DESIRE
  • "... FACES"

सन्दर्भसामग्री

[सम्पादन गर्नुहोस्]