सान मारिनो रङ्गशाला
स्वरूप
(सान मारिनो रंगशालाबाट अनुप्रेषित)
सान मारिनो रङ्गशाला सेरिवाले, सान मारिनोमा रहेको एक बहु-उद्देश्य रङ्गशाला हो ।यसको पहिलो १९९६ मा स्थापना भएको थियो, यो हाल फुटबल खेल खेल्नका लागि प्रयोग गरिन्छ। यो सान मारिनोको राष्ट्रिय रङ्गशाला हो ।
स्थान | Serravalle, सान मारिनो |
---|---|
मालिक | सान मारिनो गणतन्त्र |
दर्शक क्षमता | ६,७७४[१] |
मैदान आकार | १०३ × ६७ मिटर |
सतह | घाँस |
खुला | १९६९ |
भाडावाल | |
सान मारिनो राष्ट्रिय फुटबल टिम सान मारिनो राष्ट्रिय अन्डर-२१ फुटबल टिम सान मारिनो राष्ट्रिय अन्डर-१९ फुटबल टिम सान मारिनो राष्ट्रिय अन्डर-१७ फुटबल टिम सान मारिनो सालसियो (सिरी डि) |
बाह्य कडिहरु
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा सान मारिनो रंगशाला (सान मारिनो) सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
सन्दर्भ सामाग्री
[सम्पादन गर्नुहोस्]- ↑ "First Division Clubs in Europe", UEFA, २०११, पृ: 89, अन्तिम पहुँच २७ जुन २०१२।