सान मिगेल बियर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सान मिगेल बियर
San Miguel Beer
San Miguel Pale Pilsen bottle.jpg
प्रकारपेल लेगर
उत्पादनसान मिगेल निगम (सन् १८९०-जुलाई २५, २००७)
सान मिगेल ब्रेवरी (जुलाई २६, २००७-वर्तमान)
उत्पत्ति भएको देशफिलिपिन्स
स्थापनासन् १८९०
अलकोहल परिमाण५%
उत्पादनहरूसान मिगेल प्रिमियम अल-माल्ट बियर, सान मिगेल सुपर ड्राई, सान मिगेल फ्लेभर्ड बियर, सर्भेजा नेग्रा (सान मिगेल डार्क बियर)
वेबसाइटसान मिगेल वेबसाइट

सान मिगेल बियर एक फिलिपिनो पेल लेगर हो जुन सान मिगेल निगमको सहायक कम्पनी सान मिगेल ब्रेवरीले उत्पादन गरेको हो। सन् १८९० मा मूल सान मिगेल ब्रेवरीद्वारा (सन् १९६४ सान मिगेल निगमको नाममा पुनःनामाकरण गरियो) स्थापना गरिएको, यो फिलिपिन्सहङकङ मा सबैभन्दा बढी बिक्री हुने बियर हो। नेपालका लागि सान मिगेल बियरको उत्पादन कारखाना गोन्द्राङ, भरतपुरमा बोटलर्स नेपाल लिमिटेडको विपरीत अवस्थित छ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "भरतपुर आन्तरिक राजश्व कार्यालयको राजश्व स्रोत मदिरा मात्रै किन धेरै ?", शेयर लगानी कम्पनी प्रा. लि, अगस्ट ४, २०१८, अन्तिम पहुँच ९ डिसेम्बर २०२०