सापटग्राम
स्वरूप
सापटग्राम | |
---|---|
नगर | |
Country | भारत |
State | असम |
District | धुबरी |
उन्नतांश | २७ मिटर (८९ फिट) |
जनसङ्ख्या (२००१) | |
• जम्मा | १२०४६ |
भाषाहरू | |
• सरकारी | असमीया |
समय क्षेत्र | युटिसी+५:३० (भारतीय मान समय) |
सापटग्राम भारतको आसाम राज्यको धुबरी जिल्लाको एउटा सहर हो।
स्थिति
[सम्पादन गर्नुहोस्]यो सहर ब्रह्मपुत्र नदीको सहायक नदी सोनकोष नदीको किनारमा अवस्थित छ। यो समुद्र सतह माथि २७ (८८ फीट) को उचाइ मा स्थित छ।
जनसंख्या
[सम्पादन गर्नुहोस्]२००१ सन् को जनगणना अनुसार, सापटग्रामको कुल जनसंख्या १२,०४६ (पुरुष ५१%, महिला ४९%) थियो।५% भन्दा बढी, पुरुष साक्षरता दर ८२% छ भने महिला साक्षरता दर ७२% छ। [२]
यस क्षेत्रको भाषा
[सम्पादन गर्नुहोस्]आधिकारिक भाषा असमिया हो। अन्य संयुक्त भाषाहरू कामतापुरी (राजवंशी, गोलपरिया, देशी), बंगाली, हिन्दी, बिहारी, मारवाडी, नेपाली, आदि हुन्।
मुख्य धर्म
[सम्पादन गर्नुहोस्]सापटग्राम क्षेत्रमा हिन्दू, इस्लाम र जैन धर्म प्रमुख धर्म हुन्।
प्रमुख जातीय समूहहरू
[सम्पादन गर्नुहोस्]कोच-राजबंशी, कलिता, नाथ, बंगाली हिन्दू, बिहारी, मारवाडी, असमिया, बोरो, नेपाली।
प्रमुख शैक्षिक संस्थाहरू
[सम्पादन गर्नुहोस्]- सापटग्राम एमालगेमेटेड एकाडमी
(स्थापना: १९३९) - सापटग्राम बंगाली हाईस्कूल
(स्थापना: १९३६) - सापटगृराम कलेज
(स्थापना: १९७२) - शंकरदेव शिशु निकेतन, सापटग्राम
(स्थापना: २००३) - २२३५ नम्बर खुदनामारी एलपी स्कूल
(स्थापना: १९७६)
सन्दर्भहरू
[सम्पादन गर्नुहोस्]- ↑ Falling Rain Genomics, Inc - Sapatgram
- ↑ "Census of India 2001: Data from the 2001 Census, including cities, villages and towns (Provisional)", Census Commission of India, मूलबाट २००४-०६-१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २००८-११-०१।