सामग्रीमा जानुहोस्

सापटग्राम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सापटग्राम
नगर
Country भारत
Stateअसम
Districtधुबरी
उन्नतांश
२७ मिटर (८९ फिट)
जनसङ्ख्या
 (२००१)
 • जम्मा१२०४६
भाषाहरू
 • सरकारीअसमीया
समय क्षेत्रयुटिसी+५:३० (भारतीय मान समय)

सापटग्राम भारतको आसाम राज्यको धुबरी जिल्लाको एउटा सहर हो।

स्थिति

[सम्पादन]

यो सहर ब्रह्मपुत्र नदीको सहायक नदी सोनकोष नदीको किनारमा अवस्थित छ। यो समुद्र सतह माथि २७ (८८ फीट) को उचाइ मा स्थित छ।

जनसंख्या

[सम्पादन]

२००१ सन् को जनगणना अनुसार, सापटग्रामको कुल जनसंख्या १२,०४६ (पुरुष ५१%, महिला ४९%) थियो।५% भन्दा बढी, पुरुष साक्षरता दर ८२% छ भने महिला साक्षरता दर ७२% छ। [१]

यस क्षेत्रको भाषा

[सम्पादन]

आधिकारिक भाषा असमिया हो। अन्य संयुक्त भाषाहरू कामतापुरी (राजवंशी, गोलपरिया, देशी), बंगाली, हिन्दी, बिहारी, मारवाडी, नेपाली, आदि हुन्।

मुख्य धर्म

[सम्पादन]

सापटग्राम क्षेत्रमा हिन्दू, इस्लाम र जैन धर्म प्रमुख धर्म हुन्।

प्रमुख जातीय समूहहरू

[सम्पादन]

कोच-राजबंशी, कलिता, नाथ, बंगाली हिन्दू, बिहारी, मारवाडी, असमिया, बोरो, नेपाली।

प्रमुख शैक्षिक संस्थाहरू

[सम्पादन]
  • सापटग्राम एमालगेमेटेड अकादमी‌
    (स्थापना: 1939)
  • सापटग्राम बंगाली हाई स्कूल
    (स्थापना: 1936)
  • सापटग्राम कॉलेज
    (स्थापना: 1972)
  • शंकरदेव शिशु निकेतन, सापटग्राम
    (स्थापित: 2003)
  • 2235 नंबर खुदनामारी एल.पी. स्कूल
    (स्थापना: 1976)
  • खुदनामारी एम.भि. स्कूल
  • रावनटारी लोकप्रिय हाईस्कूल

सन्दर्भहरू

[सम्पादन]
  1. ↑ "Census of India 2001: Data from the 2001 Census, including cities, villages and towns (Provisional)", Census Commission of India, मूलबाट २००४-०६-१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २००८-११-०१।