सामग्रीमा जानुहोस्

सामी अल-जाबर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सामी अल-जाबर (अरबी:سامي الجابر‎; जन्म:११ डिसेम्बर १९७२) एक अवकास लिएका साउदी अरबी पेशेवर फुटबल खेलाडी हुन जसले अग्रपंक्तिको स्थान सम्हाल्ने गर्थे । उनले आफ्नो कार्यकाल भरी सन् १९८८ देखि २००८ सम्म अल-हिलालमा बितायका थिय ।

सामी अल-जाबर
सन् २०१३ मा जाबर
व्यक्तिगत जानकारी
पुरा नाम सामी अब्दुल्ला अल-जाबर
जन्म मिति (1972-12-11) ११ डिसेम्बर १९७२ (उमेर ५१)
जन्म स्थान रियाद, साउदी अरब
उचाइ १.७८ मी
खेल्ने स्थान(हरू) अग्रपंक्ति
युवा करियर
१९८६–१९८८ अल-हिलाल
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
१९८९–२००७ अल-हिलाल ३७६ (१७३)
२०००उल्भ्स (ऋणमा) (०)
जम्मा ३८० (१७३)
अन्तर्राष्ट्रिय करियर
१९९२–२००६ साउदी अरब १५६ (४६)
प्रबन्धक करियर
२०११–२०१२ अल-हिलाल (सहकर्मी)
२०१२–२०१३ एजे (सहयोगी)
२०१३–२०१४ अल-हिलाल
२०१५ अल-वेदा
२०१६–२०१७ अल-सबाब
सम्मान
साउदी अरबको प्रतिनिधित्व गर्दै
विजेता १०९६ एएफसी एसिया कप
उप-विजेता २००० एएफसी एसिया कप
*क्लब घरेलु लिग उपस्थिति र गोल

क्लब कार्यकाल

[सम्पादन गर्नुहोस्]

अन्तर्राष्ट्रिय कार्यकाल

[सम्पादन गर्नुहोस्]

कार्यकाल तथ्याङ्क

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामाग्री

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]