सामी अल-जाबर
स्वरूप
सामी अल-जाबर (अरबी:سامي الجابر; जन्म:११ डिसेम्बर १९७२) एक अवकास लिएका साउदी अरबी पेशेवर फुटबल खेलाडी हुन जसले अग्रपंक्तिको स्थान सम्हाल्ने गर्थे । उनले आफ्नो कार्यकाल भरी सन् १९८८ देखि २००८ सम्म अल-हिलालमा बितायका थिय ।
|
सन् २०१३ मा जाबर | |||||||||||||
| व्यक्तिगत जानकारी | |||||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| पुरा नाम | सामी अब्दुल्ला अल-जाबर | ||||||||||||
| जन्म मिति | ११ डिसेम्बर १९७२ | ||||||||||||
| जन्म स्थान | रियाद, साउदी अरब | ||||||||||||
| उचाइ | १.७८ मी | ||||||||||||
| खेल्ने स्थान(हरू) | अग्रपंक्ति | ||||||||||||
| युवा करियर | |||||||||||||
| १९८६–१९८८ | अल-हिलाल | ||||||||||||
| वरिष्ठ करियर* | |||||||||||||
| वर्ष | टोली | उपस्थिति | (गोल) | ||||||||||
| १९८९–२००७ | अल-हिलाल | ३७६ | (१७३) | ||||||||||
| २००० | → उल्भ्स (ऋणमा) | ४ | (०) | ||||||||||
| जम्मा | ३८० | (१७३) | |||||||||||
| अन्तर्राष्ट्रिय करियर | |||||||||||||
| १९९२–२००६ | साउदी अरब | १५६ | (४६) | ||||||||||
| प्रबन्धक करियर | |||||||||||||
| २०११–२०१२ | अल-हिलाल (सहकर्मी) | ||||||||||||
| २०१२–२०१३ | एजे (सहयोगी) | ||||||||||||
| २०१३–२०१४ | अल-हिलाल | ||||||||||||
| २०१५ | अल-वेदा | ||||||||||||
| २०१६–२०१७ | अल-सबाब | ||||||||||||
सम्मान
| |||||||||||||
| *क्लब घरेलु लिग उपस्थिति र गोल | |||||||||||||
क्लब कार्यकाल
[सम्पादन गर्नुहोस्]अन्तर्राष्ट्रिय कार्यकाल
[सम्पादन गर्नुहोस्]कार्यकाल तथ्याङ्क
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामाग्री
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- अल-जाबर
- जाबरको प्रोफाइल अलहिलाल.कम वेब्याक मेसिन अभिलेखिकरण २०१९-०३-०८ मिति
- सामी अल-जाबर प्रोफाइल सकरवेमा
- आधिकारिक वेबसाइट
विकिमिडिया कमन्समा Sami Al-Jaber सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।