सायरा बानो

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
सायरा बानो
Saira Banu, Dilip Kumar at Esha Deol's wedding reception 01.jpg
सायरा बानो र दिलीप कुमार
जन्मसायरा बानो
(१९४४-०८-२३) २३ अगस्ट १९४४ (उमेर ७६)
मसूरी, भारत
अन्य नामसायरा बानो
पेशाअभिनेत्री
कार्यकाल१९६१–१९८६
धर्मइसलाम
जीवनसाथीदिलीप कुमार (१९६६- वर्तमान)

सायरा बानो (जन्म: (१९४४-०८-२३) २३ अगस्ट १९४४ (उमेर ७६)) हिन्दी चलचित्रकी एक अभिनेत्री हुन्। सन् १९६१देखि १९८० सम्म भिभिन्न बलिउड चलचित्रहरूमा अभिनय गरिन् । उनी प्रसिद्ध अभिनेता दिलीप कुमारकी श्रीमती हुन् । उनकी आमा एक चलचित्र अभिनेत्री र बुबा एक चलचित्र निर्माता थिए । उनले आफ्नु अभिनय यात्राको सुरुवात १९६०मा गरिन् जब उनी केवल १६ वर्षकी थिइन् । उनी एक सफल नृत्यकार पनि हुन् । उनीले कथक र भारतनाट्यममा सफल प्रशिक्षण लिएकी छिन् । उनले आफ्नु करियरको सुरुवातमा जंगली नामक चलचित्रमा अभिनय गरिन् । उनले १९९८मा फैसला नामक चलचित्रमा अभिनय गरिन् ।

जीवनी[सम्पादन गर्ने]


यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]