सायरा बानो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सायरा बानो
सायरा बानो र दिलीप कुमार
जन्मसायरा बानो
(1944-08-23) २३ अगस्ट १९४४ (उमेर ७९)
मसूरी, भारत
अन्य नामसायरा बानो
पेशाअभिनेत्री
कार्यकाल१९६१–१९८६
धर्मइसलाम
जीवनसाथीदिलीप कुमार (१९६६- वर्तमान)

सायरा बानो (जन्म: (1944-08-23) २३ अगस्ट १९४४ (उमेर ७९)) हिन्दी चलचित्रकी एक अभिनेत्री हुन्। सन् १९६१देखि १९८० सम्म भिभिन्न बलिउड चलचित्रहरूमा अभिनय गरिन् । उनी प्रसिद्ध अभिनेता दिलीप कुमारकी श्रीमती हुन् । उनकी आमा एक चलचित्र अभिनेत्री र बुबा एक चलचित्र निर्माता थिए । उनले आफ्नु अभिनय यात्राको सुरुवात १९६०मा गरिन् जब उनी केवल १६ वर्षकी थिइन् । उनी एक सफल नृत्यकार पनि हुन् । उनीले कथक र भारतनाट्यममा सफल प्रशिक्षण लिएकी छिन् । उनले आफ्नु करियरको सुरुवातमा जंगली नामक चलचित्रमा अभिनय गरिन् । उनले १९९८मा फैसला नामक चलचित्रमा अभिनय गरिन् ।

जीवनी[सम्पादन गर्नुहोस्]


यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]