साहित्य क्षितिज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

साहित्य क्षितिज पर्वत जिल्लाको पहिलो मासिक पत्रिका हो । २०६० साल देखि प्रकाशन सुरु भएको यस पत्रिकाले पर्वत जिल्ला लगायत धवलागिरी अञ्चल साहित्यको क्षेत्रमा उल्लेख्य योगदान दिएको छ । मासिक रूपमा पत्रिका प्रकाशित गर्ने, साहित्यिक कार्यक्रम गर्ने जस्ता कार्यक्रम गर्ने यो पत्रिकाको सुरुवात उचित पन्त र किशोर सापकोटा को सम्पादकत्वमा प्रकासित भएको थियो । करीब १५ अङ्क लगातार प्रकाशित भएको यो पत्रिका पछाडी आर्थिक कारणले गर्दा बन्द हुन् पुग्यो ।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]