सिएनएन हिरो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सिएनएन हिरो विश्वका उत्कृष्ट व्यक्तिहरूलाई दिइने सम्मान हो। अनुराधा कोइराला, पुष्पा बस्नेत नेपालबाट सिएन एन हिरो बनेका छन्। सन् २०१० की सिएनएन हिरो अनुराधा कोइराला हुन भने सन् २०१२ की सिएनएन हिरो पुष्पा बस्नेत हुन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]