सिमाला
स्वरूप
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
शालिग्रामजस्तै हो यो। यसको प्रयोग र यसले दिने फलचाहिँ रुद्राक्षकै जस्तो हुन्छ। रुद्राक्षको मुख भएजस्तै यसको चाहिँ आँखा हुन्छ भन्ने विश्वास छ। ९ र ११ आँखे सिमाला मूल्यवान् भएको र यसले प्राकृतिक प्रकोप, अल्पायु, दुर्घटना आदिबाट बचाउँछ भन्ने विश्वास छ। जबकि यो वनस्पति कि जीव के हो भन्ने मात्रै होइन, यसको अस्तित्वसमेतको वैज्ञानिक प्रमाण छैन|