सिमाला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

शालिग्रामजस्तै हो यो। यसको प्रयोग र यसले दिने फलचाहिँ रुद्राक्षकै जस्तो हुन्छ। रुद्राक्षको मुख भएजस्तै यसको चाहिँ आँखा हुन्छ भन्ने विश्वास छ। ९ र ११ आँखे सिमाला मूल्यवान् भएको र यसले प्राकृतिक प्रकोप, अल्पायु, दुर्घटना आदिबाट बचाउँछ भन्ने विश्वास छ। जबकि यो वनस्पति कि जीव के हो भन्ने मात्रै होइन, यसको अस्तित्वसमेतको वैज्ञानिक प्रमाण छैन|