सामग्रीमा जानुहोस्

सिम्ताल नेपाली भाषा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपालको सुर्खेत जिल्लाको पूर्वी भेगमा रहेको सिम्ताल क्षेत्रमा बोल्ने नेपाली भाषालाई सिम्ताल भाषिका भनिन्छ । यस भाषिकाको आत्मनाम सिम्ताल हो भने परनाम सिम्तली हो । []

केही वाक्यहरू

[सम्पादन गर्नुहोस्]
सिमताल भाषिका औपचारिक नेपाली भाषा
छोरो अल्लै आयो । छोरो भर्खर आयो ।
उ खेल्न गयाउ थियो ऊ खेल्न गएको थियो ।
बेलि बेसगरि पानि पर्यो । हिजो बेसरी पानी पर्यो ।
  1. "सिमताल भाषिका शोधपत्र", मूलबाट ६ नोभेम्बर २०२०-मा सङ्ग्रहित। [स्थायी मृत कडी]