सिलौटो
स्वरूप
सिलौटो भान्साघरमा प्रयोग गरिने मसला पिंध्ने चेप्टो ढुङ्गो, जसमाथि राखेर लोहोरोले पिंधिन्छ। ती दुई ढुङ्गाको सहायताले विभिन्न मसलाहरू (जिरा, मरिच, धनिया, अदुवा लसुन, ल्वाँङ, सुकुमेल, जाइफल आदि ) तथा अचार पिसिन्छ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]
विकिमिडिया कमन्समा सिलौटो सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।