सिलौटो
स्वरूप
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/8/83/Metate-and-Mano.jpg/220px-Metate-and-Mano.jpg)
सिलौटो भान्साघरमा प्रयोग गरिने मसला पिंध्ने चेप्टो ढुङ्गो, जसमाथि राखेर लोहोरोले पिंधिन्छ। ती दुई ढुङ्गाको सहायताले विभिन्न मसलाहरू (जिरा, मरिच, धनिया, अदुवा लसुन, ल्वाँङ, सुकुमेल, जाइफल आदि ) तथा अचार पिसिन्छ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/4/4a/Commons-logo.svg/30px-Commons-logo.svg.png)
विकिमिडिया कमन्समा सिलौटो सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।