सिसाकलम
Jump to navigation
Jump to search

एचबी ग्रेफाईट सिसाकलम
सिसाकलम एक लेख्ने वा चित्र कोर्न प्रयोग हुने साधन हो । यसको निर्माण कडा आवरण भित्रको साँघुरो भागमा एक रंगको ठोस चुरो राखेर बनाइएको हुन्छ । त्यस आवरणले त्यो चुरोलाई भाँचिन तथा प्रयोगकर्ताको हातमा त्यसको रंग लाग्नबाट जोगाउँछ । सिसाकलमको चुरो ग्रेफाईटबाट निर्माण गरिने गरिन्छ ।
इतिहास[सम्पादन गर्ने]
सिसाकलमको आविष्कार १६ औं शताब्दीको अन्त्य तिर भएको पाइन्छ । यसमा प्रयोग हुने ग्रेफाईट एक प्रकारको सिसा हो र सिसाबाट बनेको कलम भएकोले यसलाई सिसाकलम भनियो ।
प्रकार[सम्पादन गर्ने]
सन्दर्भ सूची[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा Pencils सम्बन्धी अन्य सामग्रीहरू रहेका छन् । |