सीता वली गिरि

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सीता वलि गिरी दोस्रो सम्विधानसभाको निर्वाचन २०७०मा कास्की क्षेत्र न. ४बाट विजयी उमेद्वार हुन। नेकपा एमालेको प्रत्यक्ष तर्फबाट बिजयी गिरिेले २०३७ साल देखि प्रत्यक्षरूपमा राजनितिमा लागेकी हुन्। अखिल नेपाल महिला संघको इलाका सदस्यवाट आफ्नो राजनितिक यात्रा सुरु गरेकि गिरि २०५९ सालमा अनेमसंघको केन्द्रिय सचिव बनिन्। उनी राष्ट्रिय महिला आयोगको सदस्य पनि भइसकेकि छन्।[१]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. हसना म्यागेजिन,वर्ष ९, अंक ७५,२०७०

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]