सुकर्म समूह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सन् १९९८ देखि शास्त्रीय सङ्गीतमा समर्पित तीन सदस्यीय समुह्| यो समुह् नेपाली लोक तथा शास्त्रीय सङ्गीतका लागि पश्चिमी संसारमा समेत चर्चित रहेको छ | यस समूहमा सितारवादक डा. ध्रुवेशचन्द्र रेग्मी, सारङ्गीवादक श्याम नेपालीतबलावादक प्रमोद उपाध्याय आबद्द् छन |