सुकर्म समूह
स्वरूप
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
सन् १९९८ देखि शास्त्रीय सङ्गीतमा समर्पित तीन सदस्यीय समुह्| यो समुह् नेपाली लोक तथा शास्त्रीय सङ्गीतका लागि पश्चिमी संसारमा समेत चर्चित रहेको छ | यस समूहमा सितारवादक डा. ध्रुवेशचन्द्र रेग्मी, सारङ्गीवादक श्याम नेपाली र तबलावादक प्रमोद उपाध्याय आबद्द् छन |