सुङ चिङ लिङ
Jump to navigation
Jump to search
सुङ चिङ लिङ | |
---|---|
जन्म | सन् १८९३ जनवरी २७ साङ्घाइ,चिन |
मृत्यु | सन् १९८१ मे २९ |
मृत्युको कारण | समसामयिक |
वासस्थान | चिन |
राष्ट्रियता | चिनियाँ |
शिक्षा | स्नातक उतिर्ण,कला |
पेशा | राजनीति |
चिनारीको कारण | उपन्यासकार |
सुङ चिङ लिङ एक चिनिया महिला नेतृ हुन्।जसको जन्म सन् १८९३ जनवरी २७ मा भएको थियो भने मृत्यु सन् १९८२ मे २९ मा भएको थियो ।उनी सन् १९१९ मा मे चार आन्दोलनमा बेइजिङ आन्दोलनमा गिरफ्तार परेका विद्यार्थीहरूलाई छुटाउनका निम्ति विशेष भुमिका निर्वाह गर्ने महिला थिइन्।