सुनसरी नदी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सुनसरी नदीको नामबाट सुनसरी जिल्लाको नामाकरण भएको हो। सुनसरी नदी भरौल गाविस क्षेत्रको चारकोसे झाडीबाट उत्पत्ति भएको हो। यो नदी भरौल, बक्लौरी, सिंगिया, भोक्राहा, नरसिंह, जल्पापुर हुँदै भारततर्फ बगेको छ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]