सामग्रीमा जानुहोस्

सुनिता कृष्णन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सुनिता कृष्णन
जन्म१९७२
बेंगलोर, भारत
मातृ शिक्षाप्रतिष्ठानसेन्ट जोसेफ कलेज, बेंगलोर, मङ्गलोर विश्वविद्यालय
पेशाप्रज्वला, हैदरावादकी संस्थापक
चिनारीको कारणसमाजवादी, प्रज्वलाको स्थापना, यौन कर्मी तथा उनीहरूका सन्तानको उद्दार तथा पुनर्स्थापन

सुनिता कृष्णन (जन्म: सन् १९७२) भारतीय सामाजिक कार्यकर्ता र प्रज्वला नामको गैरसरकारी संस्थाको संस्थापक हुन् । प्रज्वला को मुख्य उद्देश्य कोठीमा बेचिएकी महिलाहरूलाई उद्वार गराउनु र समाजमा पुनर्स्थापित गराउनु हो ।[१]

सुरुवाती जीवन

[सम्पादन गर्नुहोस्]

कार्यगत जीवन

[सम्पादन गर्नुहोस्]

कृष्णनलाई अझै पनि डर-धम्की आउने गर्छन, उनलाई १४ पटक हत्या गर्ने प्रयास भएको छ । उनको अनुसार एकपटक रिक्सा चढ्दा उनलाई सुमो-भ्यानबाट उनी चढेको रिक्सा लाई ठक्कर दिइयो; उनी बच्न भने सफल भइन् । उनी एसिड प्रहारबाट पनि बच्न सफल भइन, अर्को पटक बीस खुवाइ मार्ने षड्यन्त्रमा पनि भाग्यले बाँचिन् । कृष्णनको अनुसार यस्ता घटनाले उनलाई झन मजबुत बनाएको छ ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]