सामग्रीमा जानुहोस्

सुनिलबाबु पन्त

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सुनिलबाबु पन्त नेपालका अधिकारकर्मी र भूतपूर्व राजनीतिज्ञ हुन्। नेपालको संविधान सभाको सदस्यमा निर्वाचित हुने उनी पहिलो समयौनिक पुरुष हुन् । सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरूको हकमा कार्यरत नील हिरा समाजका उनी संस्थापक हुन् ।

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

    बाह्य कडीहरू

    [सम्पादन गर्नुहोस्]