वार्तालाप:सुनिलबाबु पन्त

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सुनिलबाबु पन्त पुरुष हुन्[सम्पादन गर्नुहोस्]

सुनिलबाबु पन्त तेस्रोलिङ्गी समुदायबाट मनोनित भएका होइनन् । लैङ्गिक पहिचानयौन अभिमुखिकरणमा अन्तर छ । एलजिबिटी वा क्वयेर जनसमुदायबाट उनी परेका हुन् र यस अन्तर्गत पनि थुप्रै विविधता छन् । अङ्ग्रेजी विकिपिडियामा पनि उनलाई Gay भनी सम्बोधन गरिएको छ जसको अर्थ समयौनिक पुरुष हो ।