सुनौली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सुनौली भन्नाले सुनौली स्थान लाई पनि जनाउँदछ, जुन भैरहवाबाट दक्षिणमा अवस्थित छ। यो नेपाल र भारतको सिमानामा पर्दछ।

सुनौली प्रसिद्ध साहित्यकार रमेश विकल द्वारा लिखित प्रसिद्ध नेपाली कृति हो।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]