सुमन शेखर मानन्धर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

सुमन मानन्धर (सुमन शेखर मानन्धर) नेपालका कृषि अर्थविद् तथा गायक हुन्। उनको चञ्चले नानी, मेरो देश नेपाल, कलको पानी चीसो छ आदि गीतहरू चर्चित छन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य कडीहरू[सम्पादन गर्ने]