सुरज राउत

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
सुरज राउत
व्यक्तिगत विवरण
पुरा नाम सुरज राउत
खेल्ने स्थान फरवार्ड
राष्ट्रिय टिम
बर्ष टिम खेल (गोल)
२०१७- नेपाल (२)


† राष्ट्रिय टिममा उपस्थिति तथा खेल्दा गरेको गोल नवीनतम जानकारी १ कार्तिक २०७४

सुरज राउत एक नेपाली राष्ट्रिय फुटसल टिमका खेलाडी हुन्।भने नेपाल राष्ट्रिय फुटसल टिमका कप्तान हुन्।

प्रारम्भिक जीवन[सम्पादन गर्ने]

अन्तराष्ट्रिय उपस्थिती[सम्पादन गर्ने]

राउत पहिलो नेपाली फुटसल टिमका कप्तान हुन् भने नेपालका लागि पहिलो अन्तराष्ट्रिय गोलकर्ता समेत हुन्।उनलेे नेपाली टिमको पहिलो अन्तराष्ट्रिय उपस्थितिमा उज्केस्थान विरूद्ध गोल गरेको थियो।तर उक्त खेलमा नेपाल १४-१ गोलको फराकिलो अन्तरले पराजित हुन पुगेको थियो

स्रोत[सम्पादन गर्ने]

स्ट्राइकर