सुरज राउत

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सुरज राउत
व्यक्तिगत जानकारी
पुरा नाम सुरज राउत
खेल्ने स्थान(हरू) फरवार्ड
अन्तर्राष्ट्रिय करियर
वर्ष टोली उपस्थिति (गोल)
२०१७- नेपाल (२)
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: १ कार्तिक २०७४

सुरज राउत एक नेपाली राष्ट्रिय फुटसल टिमका खेलाडी हुन्।भने नेपाल राष्ट्रिय फुटसल टिमका कप्तान हुन्।

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

अन्तराष्ट्रिय उपस्थिती[सम्पादन गर्नुहोस्]

राउत पहिलो नेपाली फुटसल टिमका कप्तान हुन् भने नेपालका लागि पहिलो अन्तराष्ट्रिय गोलकर्ता समेत हुन्।उनले नेपाली टिमको पहिलो अन्तराष्ट्रिय उपस्थितिमा उज्केस्थान विरूद्ध गोल गरेको थियो।तर उक्त खेलमा नेपाल १४-१ गोलको फराकिलो अन्तरले पराजित हुन पुगेको थियो

स्रोत[सम्पादन गर्नुहोस्]

स्ट्राइकर