सुरभि ज्योति

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
सुरभि ज्योति
जन्मसुरभि ज्योति
मे २९, १९८८
वासस्थानमुम्बई
कार्यकाल२०१०-हाल सम्म

सुरभि ज्योति एक भारतीय अभिनेत्री र टिभी एंकर हुन्। सुरभि ज्योति पञ्जाबी फिल्म र पञ्जाबी धारावाहिकमा एक लोकप्रिय अनुहार हो। वह जी टिभीको धारावाहिक "क़ुबूल हेहै"मा जोया फारूकीको रूपम मुख्य भूमिका निभाउने को कारण आगाडि आएकी थिइन्। वर्तमानमा उनी त्येही शोमा सनमको भूमिकामा काम गरि रहेकी छिन्।

सुरभि ज्योतिको जालंधरको एक पञ्जाबी-ब्राह्मण परिवारमा २९ मई १९८८मा जन्म भएको थियो। उनीले पनि एक आर जेको भूमिका गरि सकेकी छिन्। उनी एक प्रतिभाशाली थिएटर कलाकार र बहसमा तीन बार राष्ट्रीय पुरस्कार बिजेता हुन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]