सामग्रीमा जानुहोस्

सुरवराम सुधाकर रेड्डी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सुरवराम सुधाकर रेड्डी (२५ मार्च १९४२ – २२ अगस्त २०२५) भारतीय कम्युनिस्ट पार्टीका पूर्व महासचिव थिए। [१] [२] [३] उनी भारतको १२औँ र १४औँ लोकसभाका सदस्य थिए। उनले तेलङ्गाना नालगोँडा निर्वाचन क्षेत्रको प्रतिनिधित्व गरेका थिए। [४] [५]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "Sudhakar Reddy steps into Bardhan's shoes as CPI general secretary", thehindu.com (अङ्ग्रेजीमा)।
  2. ↑ "Sudhakar Reddy is CPI general secretary again", thehindu.com (अङ्ग्रेजीमा)।
  3. ↑ "Sudhakar Reddy unanimously re-elected CPI general secretary", business-standard.com (अङ्ग्रेजीमा)।
  4. ↑ "Biographical Sketch of Member of 12th Lok Sabha"।
  5. ↑ "Members : Lok Sabha"।

बाह्य कडीहरू

[सम्पादन]