सुशीला चौधरी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सुशिला चौधरी दोस्रो सम्विधानसभाको निर्वाचन २०७०मा दाङ क्षेत्र न. २बाट विजयी उमेद्वार हुन। नेपाली कंग्रेसको प्रत्यक्ष तर्फबाट बिजयी चौधरी थारू समुदायकी संघर्षरत महिला हुन्। उनी नेपाल महिला संघको केन्द्रिय सदस्य तथा पार्टीको महासमिति सदस्य समेत भइसकेकि छन्। [१]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. हसना म्यागेजिन,वर्ष ९, अंक ७५,२०७०

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]