सुशील श्रेष्ठ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सुशील श्रेष्ठ
जन्मकाठमाडौँ,नेपाल
राष्ट्रियतानेपाली
पेशाअभिनय
कार्यकाल२०१५-हाल
चिनारीको कारणहोस्टेल रिटर्न्स
धर्महिन्दु

सुशील श्रेष्ठ नेपालि चलचित्र क्षेत्रका एक चर्चित अभिनेता हुन् । उनले चर्चित चलचित्र होस्टेल रिटर्न्सबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका हुन् ।

चलचित्र[सम्पादन गर्नुहोस्]

Films that have not yet been released चलचित्र प्रदर्शन हुन बाँकी
वर्ष चलचित्र भूमिका टिप्पणी
२०१५ होस्टेल रिटर्न्स प्रताप ब्लक बास्टर चलचित्र
२०१७ सायद २ अनुराग सायदको दोस्रो भाग
२०१७ कारखाना विशाल

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]