सुषमा सेठ
स्वरूप
सुषमा सेठ Sushma Seth | |
---|---|
जन्म | २० जुन १९३६ |
पेशा | अभिनेत्री |
कार्यकाल | १९५६–वर्तमान[१] |
धर्म | हिन्दु |
सन्तान | ३ |
आफन्त | चारु शिजा माथुर (बहिनी) राजकुमार सिन्घाजित सिंह (भिनाजु) |
वेबसाइट | http://sushmaseth.com/ |
सुषमा सेठ भारतीय सिनेमा, टीभी र रंगमन्चक अभिनेत्री हुन्। आफ्नो अभिनय सफरको शुरुवात उनी ७० को दशकमा गरिन। उनी सबभन्दा अधिक हिन्दी चलचित्रमा नायकको आमाको भूमिका निभाएको थियो। प्रेम रोग, राम तेरी गंगा मैली, चाँदनी, दीवाना, कभी खुशी कभी गम र कल न न हो जस्तो चर्चित चलचित्रमा उनी काम गरेकी हुन्।
जीवनी
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Stage plays performed from 1956-1990", अन्तिम पहुँच ६ डिसेम्बर २०१५।