सृष्टि रोडे
स्वरूप
सृष्टि रोडे Srishty Rode | |
|---|---|
| जन्म | मुम्बई, महाराष्ट्र, भारत |
| राष्ट्रियता | भारतीय |
| पेशा | अभिनेत्री |
| कार्यकाल | २०१० - वर्तमान |
| चिनारीको कारण | ये इश्क हाए |
| गृहनगर | मुम्बई |
सृष्टि रोडे भारतीय अभिनेत्री हुन् । उनी हिन्दी धारावाहिकमा अभिनय गरी सकेको हुन् । पहिलो पल्ट सन् २०१० मा '"ये इश्क हाए"' नामक धारावाहिकमा कामको आफ्नो अभिनयको क्षेत्रमा सफरको सुरुवात गरिन । यस धारावाहिकमा उनी मञ्जरी नामक एक मुख्य भूमिका निर्वाह गरेको थियो ।