सम्भोग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(सेक्सबाट अनुप्रेषित)
१८ औँ शताब्दि तिर भारत बनाईएको एक यौनौत्तेजक चित्र

सम्भोग वा यौन सम्पर्क भन्नाले यौन आनन्द वा प्रजननको लागि पुरूषको लिङ्ग स्त्रीको योनीमा प्रवेश गराएर घर्षण गरी वीर्यपात गर्ने क्रिया भन्ने बुझिन्छ । [१][२]

सम्भोगमा अत्यधिक आनन्द आउने समय

प्राय धेरै जसो व्यक्ति हरु गर्मिको मौसम र रातिको समयमा सम्भोग गर्न मन पराउँछन् भने केहि व्यक्तिहरु जाडो महिनामा सम्भोग गर्न मन पराउँछन् ।


सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

  1. Sexual intercourse Encyclopædia Britannica entry.
  2. "Sexual Intercourse", health.discovery.com, मूलबाट २००८-०८-२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २००८-०१-१२