नत्रजीवक उपकल्प
स्वरूप
(सेनोजोइक महाकल्पबाट अनुप्रेषित)
सेनोजोइक महाकल्प
Cenozoic Era ६ करोड ५० लाख वर्ष पुर्व | |
सेनोजोइक महाकल्पको घटनाक्रम
Events of the Cenozoic -70 — – -60 — – -50 — – -40 — – -30 — – -20 — – -10 — – 0 — |
सेनोजोइक इराको अवधि हालदेखि ६ करोड ५० लाख वर्ष पूर्वसम्मको अवधिलाई मानिन्छ । त्यसैले यस इरामा चट्टान फुट्ने, फैलिने, विभिन्न किसिमका पर्वतहरू बन्ने जस्ता क्रम म चलिरह्यो । ज्वालामुखी विष्फोटन भयो । तापको कारणले वायु मण्डलीय स्थितिमा परिवर्तन भइरह्यो । धेरै चिसो हुनाले पृथ्वीमा हिउ जम्न थाल्यो । जसले गर्दा प्राचीन जीवहरू नष्ट भई नयाँ नयाँ जीवहरूको विकास भयो । यसै महाकल्पमा स्तनधारी वर्गका जनावरहरूको विकास भएको मानिन्छ । त्यसैले यस इरालाई स्तनधारीहरूको इरा पनि भनिन्छ ।