सेन्टियागो बर्नब्यु
Jump to navigation
Jump to search
सेन्टियागो बर्नब्यु स्पेनी लालिगा टिम रियल म्याड्डिड को घरेलु मैदान हो। यो मैदान स्पेनको राजधानी म्याड्डिडमा अब्स्थित छ। यो मैदान को कुल दर्शक क्षमता ८५००० छ। यो मैदान मा रियल म्याड्डिडले आफ्नो लिग खेल तथा स्पेन ले ठुलो खेलको आयोजना गर्छ।