सेल ब्याट्री

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

साधारणतया सेल भन्नाले रासायनिक पदार्थ प्रयोग गरी बनाइएको विधुतको एक किसिमको स्रोत हो । सेलभित्र रासायनिक प्रतिक्रिया हुँदा विधुत शक्ति उत्पादन हुन्छ । सेलले रासायनिक शक्तिलाई विधुत शक्तिमा रूपान्तर गर्दछ ।
साधारणतया सेल निम्न प्रकारका हुन्छ्न् :

  1. साधारण सेल
  2. शुष्क सेल
  3. फोटो सेल
सेलको बनावट