साधारण सेल
Jump to navigation
Jump to search
साधारणतया तरल अम्ल जस्तै सल्फ्युरिक अम्लमा तामा धातु र जस्ता धातुका पाताहरुलाई डुबाएर तयार पारिएको एक प्रकारको सेललाई साधारण सेल भनिन्छ । यसबाट थोरै मात्रामा विद्युत उत्पादन गर्न सकिन्छ ।