साधारण सेल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

साधारणतया तरल अम्ल जस्तै सल्फ्युरिक अम्लमा तामा धातु र जस्ता धातुका पाताहरुलाई डुबाएर तयार पारिएको एक प्रकारको सेललाई साधारण सेल भनिन्छ । यसबाट थोरै मात्रामा विद्युत उत्पादन गर्न सकिन्छ ।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]