सोलु नदी
स्वरूप
(सोलुबाट अनुप्रेषित)
| सोलु नदी | |
|---|---|
| भौतिक विषेशताहरू | |
| मुख | |
• स्थान | दुधकोशी नदी |
| जलाधारका विशेषताहरू | |
| नदी प्रणाली | कोशी नदी |
सोलु नदी नेपालको सोलुखुम्बु जिल्लामा पर्ने एक नदी हो । यस नदीबाट उक्त जिल्लाको नामाङ्करण गरिएको हो । यस नदी दुधकोशी नदीमा गएर मिश्रित हुन्छ ।