स्पाइडर-म्यान (चलचित्र)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
स्पाइडर-म्यान
पोस्टर
निर्देशक सेम रैमी
निर्माता लौरा जिस्किन
इयान ब्राइस
पटकथा डेविड कोएप
कथाकार डेविड कोएप
कलाकार टोबी मेग्वायर
विलेम डाफो
किर्स्टेन डन्स्ट
जेम्स फ्रेन्को
क्लिफ रोबर्टसन
रोसमेरी हेरीस
जे.के. सिमोन्स
संगीतकार डेनी एल्फमेन
छायाँकन डोन बर्गिस
सम्पादक आर्थर कोबर्न
बब मुरावस्की
स्टुडियो मार्वल इन्टरटेन्मेन्ट
वितरक कोलम्बिया पिक्चर्स
प्रदर्शन
  • मे ३, २००२ (२००२-०५-०३)
समयावधि १२१ मिनेट
देश संयुक्त राज्य अमेरिका
भाषा अंग्रेजी
लगानी $१४० मिलियन
कमाइ $८२१,७०८,५५१

स्पाइडर म्यान मारवल कमिक्सको एक काल्पनिक सुपर हीरोमा आधारित २००२ मा बनेको चलचित्र हो तथा स्पाइडर-म्यान चलचित्र श्रृङ्खलाको पहिलो चलचित्र हो। यसका निर्देशन सेम रायामी द्वारा गरिएको हो र कहानी डेविड कोपले लेखेका हुन्। चलचित्रमा टोबी मेग्वायर पिटर पार्कर को भूमिका मा छन्। चलचित्रमा नोर्मन ओस्बार्नको भूमिकामा विलिम डिफो व किर्स्टेन डन्स्ट पिटरको प्रेयसी मेरी-जेन-वाटसनको भूमिकामा रहेका छन् । जेम्स फ्रेन्को चलचित्रमा पिटरको साथी हेरी ओस्बार्नको भूमिका मा छन्।

कथानक[सम्पादन गर्ने]

पात्र[सम्पादन गर्ने]

चरित्र विश्व अभिनेता मुख्य भारत हिन्दी डबिंग
पीटर पार्कर/स्पाइडर-म्यान टोबी मेग्वायर विराज आधव
मेरी जेन वाट्सन किर्स्टेन डन्स्ट मोना घोष शेट्टी
नोर्मन ओस्बार्न/ग्रिन गोब्लिन विलेम डाफो ---
हेरी ओसबार्न जेम्स फ्रेन्को चेतन्य अदीब
मे पार्कर रोसमेरी हेरीस ---
जे. जोनाह जेम्सन जे.के. सिमोन्स राजेश जौली
बेन पार्कर क्लिफ रोबर्टसन ---

हिन्दी डबिंग कर्मचारी[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

स्पाइडर-म्यान इन्टरनेट चलचित्र डेटाबेसमा