स्याम्युल कोल्ट

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
स्याम्युल कोल्ट
जन्म स्याम्युल कोल्ट
१९ जुलाई, १८१४
पेशा आविष्कारक
जम्मा सम्पति मृत्युको समयमा अमेरिकी डलर १५ मिलियन

स्याम्युल कोल्ट (१९ जुलाई, १८१४ देखि १० जनवरी, १८६२) अमेरिकी आविष्कारक थिए जसले हतियारमा विभिन्न आविष्कार गरेका छन्, जस मध्ये रिवाल्भरलाई उनको मुख्य आविष्कार मानिन्छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]