सामग्रीमा जानुहोस्

स्विसएयर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(स्विस एयरबाट अनुप्रेषित)

स्विसएयर (अङ्ग्रेजी: Swissair) स्विट्जरल्याण्डको राष्ट्रियध्वजा वाहक एयरलाइन्स थियो। यसको स्थापना सन् १९३१ तथा सन् २००२ मा टाटपल्टेको थियो । यसको स्थापना बालएयर तथा एड एस्ट्रो एयरो बिच मर्जर भएर भएको थियो।[] करिब ७१ वर्षको लागि स्विसएयर प्रमुख अन्तर्राष्ट्रिय एयरलाइन्स मध्ये एक थियो भने यो वित्तीय स्थायित्वको कारण यसलाई फ्लाइङ बैङ्क समेत भने चिनिने गर्दथ्यो।

सन् १९९८ सेप्टेम्बर २ मा स्विसएयरको फ्लाइट १११ नोभा स्कोटियानजिक दुर्घटना हुँदा विमानमा सवार २२९ जनाको मृत्यु भएको थियो ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "About Swissair Facts and Figures:", Swissair, १९९९, मूलबाट १९९९-०२-१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २००८-०८-३०  वेब्याक मेसिन अभिलेखिकरण १९९९-०२-१९ मिति