हरी प्रभा खड्गी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

हरी प्रभा खड्गी काठमाडौँं महानगरपालिकाका पूर्व नगर उपप्रमुख हुन्।२०१७ को स्थानीय तहको निर्वाचनमा उनी नेपाली कंग्रेस बाट काठमाडौँ महानगरपालिकाको उपमेयरमा विजयी भएकी हुन् ।[१]उनले मे ३१ मे २०१७ मा मेयर विद्यासुन्दर शाक्यको साथमा पदभार ग्रहण गरेकी थिइन् ।[२][३]

सन्दर्भ सामाग्री[सम्पादन गर्नुहोस्]

  1. [१]
  2. [२]
  3. [३]